×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

२७ बैशाख २०७८

२७ वैशाख, काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्की र स्याङ्जाका २÷२ तथा म्याग्दी, रुपन्देही, पर्वत र तनुहँका एक÷एक जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।

पोखरा महानगरपालिका–७ का ६७ वर्षीय कोरोना संक्रमित पुरुषको आइतबार दिउँसो २ः२० बजे मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको हो । उनमा वैशाख २० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

Advertisement
Advertisement

यस्तै पोखरा महानगरपालिका–१३ का ८७ वर्षीय पुरुषको सोमबार बिहान ७ बजे मृत्यु भएको छ । होम आइसोलेसनमै रहेका बेला मृत्यु भएका उनलाई वैशाख २४ गते कोरोना पोजेटिभ देखिएको थियो ।

स्याङ्जाको फेदीखोला गाउँपालिका–९ की ६२ वर्षीय संक्रमित महिलाको आइतबार बेलुका ६ः४५ बजे गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको छ । ती महिलामा वैशाख २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी स्याङ्जाकै गल्याङ गाउँपालिका–३ का ८४ वर्षीय पुरुषको आइतबार बेलुका ८ः४५ बजे चरक मेमोरियल अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । उनलाई वैशाख २१ गते कोरोना पोजेटिभ देखिएको थियो ।

वैशाख २३ गते कोरोना संक्रमण पुष्टि भएका म्याग्दीको धौलागिरी गाउँपालिका–२ का ३७ वर्षीय पुरुषको पनि आइतबार बिहान साढे ६ बजे गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको छ ।

आइतबार मात्रै कोरोना संक्रमण पुष्टि भएका बुटवल उपमहानगरपालिका–१ का ३४ वर्षीय पुरुषको सोमबार बिहान ८ बजे फिस्टेल अस्पताल पोखरामा मृत्यु भएको छ ।

पर्वतको कुश्मा नगरपालिका–१ का ४७ वर्षीय संक्रमितको पुरुषको आइतबार दिउँसो १ बजे मृत्यु भएको छ । वैशाख २१ गते कोरोना संक्रमण पुष्टि भएका उनको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै तनहुँको भानु नगरपालिका–१ का ६५ वर्षीय पुरुषको पनि आइतबार मृत्यु भएको छ । आइतबारै कोरोना संक्रमण पुष्टि भएका उनको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

Advertisement

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७३ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top