चीनको जनसङ्ख्या एक अर्ब ४१ करोड नाघ्यो

२७ बैशाख ७८, मंगलबार

२८ बैशाख, एजेन्सी । चीनको जनसंख्या एक अर्ब ४१ करोड नाघेको छ ।

सातौं राष्ट्रिय नजजणनाको तथ्यांक अनुसार चीनको जनसङ्ख्या बढेर एक अर्ब ४१ करोड १७ लाख पुगेको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

यो तथ्याँकमा हङ्कङ, मकाओ र ताइवानको मुख्य भागमा बस्ने आप्रवासीहरुको सङ्ख्या समावेश नभएको चीनको राष्ट्रिय तथ्यांक विभागले जनाएको छ ।

चीन सरकारले सन् २०१७ मा एक बच्चा नीति परिवर्तन गरेपछि जनसङ्ख्या वृद्धिदर बढेको समाचार संस्था एएफपीले जनाएको छ ।

एक बच्चा नीति परिवर्तन भएपछि मात्रै पाँच प्रतिशत जनसङ्ख्या वृद्धि भएको खबरमा उल्लेख छ ।

 

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top