प्रदेश ५ का सांसदलाई सास्ती, संसद प्रवेशमा समेत असजह !

९ असार ७५, आइतबार

संसद गठन भएको तीन पुगिसक्दा पनि प्रदेश ५ का सांसदहरुले संसदको लोगो पाउन सकेको छैनन् ।

Advertisement

लोगोविहीन हुनुपर्दा  सांसदहरुलाई कुनै कार्यक्रम, समारोह वा संसद भवनभित्र प्रवेशमा समेत असजह हुने गरेको छ ।

तत्काल लागोको व्यवस्था गर्न पनि सांसदहरुले आवाज उठाईरहेका छन् ।

Advertisement

सांसदको परितयका करुपमा रहने लागो वितरण चाँडै हुनुपर्ने बताए ।, आजको नागरिक दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top