NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
लुम्बिनीको दोस्रो जित, पोखरालाई धक्का शनिबार मंसिर १३ , २०८२
सफ्टवेयर अपडेट हुँदा विश्वभर ६ हजार विमान प्रभावित  शनिबार मंसिर १३ , २०८२
पूर्वराजामाथि खनिए प्रसाईं, सरकारलाई पनि चेतावनी शनिबार मंसिर १३ , २०८२
आफूलाई थुनाएका गृहमन्त्रीसंग किन भेट्न गए दुर्गा प्रसाईँ ? शनिबार मंसिर १३ , २०८२
अमेरिकाले अब कुनै विदेशीलाई शरण नदिने शनिबार मंसिर १३ , २०८२
Next
Prev

समाचार

मापदण्ड विपरीत सडक ग्राभेल हुँदा स्थानीयको आपत्ति

आइतवार असार १० , २०७५
Reading Time: 1 min read
A A
मापदण्ड विपरीत सडक ग्राभेल हुँदा स्थानीयको आपत्ति
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

उर्लाबारी, असार १०

मोरङ उर्लाबारी–६ स्थित चन्द्रमा चोकदेखि डिपु मार्गसम्मको सडकमा मापदण्ड विपरीत गरेको ग्राभेलप्रति स्थानीयवासीले आपत्ति जनाएका छन् ।

उर्लाबारी नगरपालिकाको सहयोग र उपभोक्ताबाट प्रतिफिट रु ३० का दरले रकम उठाएर गरिएको ग्राभेल मापदण्ड विपरीत भएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।

LS Auto

चार सय १७ मिटर लम्बाइको सडक ग्राभेलका लागि नगरपालिकाबाट रु तीन लाख विनियोजन भएको थियो । उक्त कार्यका लागि उर्लाबारी–४ आइतबारेका प्रेम याख्याले ठेक्का पाएका थिए । मापदण्ड विपरीत सडक ग्राभेल गरेर ठेकेदारले नगरपालिकाबाट भुक्तानी लिइसकेको आरोप स्थानीय गणेश दाहालको छ ।

उनले भने– “छ इन्च मोटाइको ग्राभेल गर्ने भनेर मापदण्ड निर्धारण गरिएको छ तर कतै दुई इन्च, त कतै तीन इन्च मोटाइमा ग्राभेल भएको छ, यसवारे नगरपालिकामा पटक पटक जानकारी गराउँदासमेत कुनै सुनुवाइ भएन् ।”

सामान्य मापदण्डसमेत पूरा नगरी ग्राभेल गरिएको उर्लाबारी–६ का अमृत तामाङको गुनासो छ । ‘सडक ग्राभेल गरेको स्थानमा कतै झार उम्रेको छ’ उनले भने–“नियमक निकाय किन आँखा चिम्लेर बसेको छ ? ।”

मापदण्डअनुसार सडक ग्राभेल भए वा नभएको विषयमा इन्जिनियरले अनुगमन नै नगरी हचुवाको भुक्तानीका लागि सिफारिस गरेको सडक उपभोक्ता रामबहादुर तामाङले बताए ।

सडक अनुगमन समितिका संयोजक एवं उर्लाबारी वडा नं ६ का सदस्य अम्बिका तामाङले मापदण्ड अनुसार नै सडक ग्राभेल भएको दाबी गरे ।
रासस

लोकप्रीय

लुम्बिनीको दोस्रो जित, पोखरालाई धक्का

लुम्बिनीको दोस्रो जित, पोखरालाई धक्का

शनिबार मंसिर १३ , २०८२
सफ्टवेयर अपडेट हुँदा विश्वभर ६ हजार विमान प्रभावित 

सफ्टवेयर अपडेट हुँदा विश्वभर ६ हजार विमान प्रभावित 

शनिबार मंसिर १३ , २०८२
पूर्वराजामाथि खनिए प्रसाईं, सरकारलाई पनि चेतावनी

पूर्वराजामाथि खनिए प्रसाईं, सरकारलाई पनि चेतावनी

शनिबार मंसिर १३ , २०८२

विचार

थप समाचार

लुम्बिनीको दोस्रो जित, पोखरालाई धक्का
खेलकुद

लुम्बिनीको दोस्रो जित, पोखरालाई धक्का

शनिबार मंसिर १३ , २०८२
सफ्टवेयर अपडेट हुँदा विश्वभर ६ हजार विमान प्रभावित 
अन्तर्राष्ट्रिय

सफ्टवेयर अपडेट हुँदा विश्वभर ६ हजार विमान प्रभावित 

शनिबार मंसिर १३ , २०८२
पूर्वराजामाथि खनिए प्रसाईं, सरकारलाई पनि चेतावनी
ताजा समाचार

पूर्वराजामाथि खनिए प्रसाईं, सरकारलाई पनि चेतावनी

शनिबार मंसिर १३ , २०८२
आफूलाई थुनाएका गृहमन्त्रीसंग किन भेट्न गए दुर्गा प्रसाईँ ?
ताजा समाचार

आफूलाई थुनाएका गृहमन्त्रीसंग किन भेट्न गए दुर्गा प्रसाईँ ?

शनिबार मंसिर १३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

पहिलो पटक मंगल ग्रहमा चट्याङको प्रमाण रेकर्ड, अल्बानिजको विहे|| Nepal Times

पहिलो पटक मंगल ग्रहमा चट्याङको प्रमाण रेकर्ड, अल्बानिजको विहे|| Nepal Times

00:17:30

World News: सुन खानीमा ड्रोन आ*क्र*मण,इजरेलले गर्याे लेबनानमा ह*म*ला,आग*ला*नीमा १२८को मृ*त्यु

00:20:13

World News: टाइम म्यागेजिनमा ज*लेको सिंहदरबार,हङकङमा भीषण आग*ला*गी र रेल दु*र्घ*टना || Nepal Times

00:18:37

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

00:19:22

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२
बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बिहिबार मंसिर ११ , २०८२
ब्राजिलमा चक्रवात, ४४ जनाको मृत्यु

बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ?

बुधबार मंसिर १० , २०८२

हालका पोस्टहरू

लुम्बिनीको दोस्रो जित, पोखरालाई धक्का

लुम्बिनीको दोस्रो जित, पोखरालाई धक्का

शनिबार मंसिर १३ , २०८२
सफ्टवेयर अपडेट हुँदा विश्वभर ६ हजार विमान प्रभावित 

सफ्टवेयर अपडेट हुँदा विश्वभर ६ हजार विमान प्रभावित 

शनिबार मंसिर १३ , २०८२
पूर्वराजामाथि खनिए प्रसाईं, सरकारलाई पनि चेतावनी

पूर्वराजामाथि खनिए प्रसाईं, सरकारलाई पनि चेतावनी

शनिबार मंसिर १३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.