×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विश्वमा हालसम्म १४ करोड बढी संक्रमणमुक्त, सक्रिय संक्रमितमध्ये ९९.४ प्रतिशतको अवस्था सामान्य

२ जेष्ठ २०७८

२ जेष्ठ, एजेन्सी । विश्वभर अहिलेसम्म १४ करोडभन्दा धेरैले कोरोनालाई जितेका छन् । १६ करोड ३१ लाखभन्दा धेरै कोरोना संक्रमितमध्ये १४ करोड १४ लाख ६२ हजार संक्रमित निको भएर डिस्चार्ज भएका हुन् ।

अहिलेसम्म ३३ लाख ८३ हजारको ज्यान गएको छ । अहिले विश्वभर सक्रिय संक्रमितको सङ्ख्या १ करोड ८३ लाख रहेको छ । सक्रिय संक्रमितमध्ये ९९ दशमलव ४ प्रतिशत अर्थात १ करोड ८२ लाखभन्दा धेरैको अवस्था सामान्य छ ।

Advertisement
Advertisement

शून्य दशमलव ६ प्रतिशत अर्थात १ लाख २ हजार ९ सय ५३ जनाको अवस्था गम्भीर छ । यस्तै नयाँ भेरियन्टसहितको कोरोना संक्रमण फैलिएका देशरुमा पनि संक्रमणदर कम हुदै गएको छ ।

दोस्रो लहरको संक्रमणले सबैभन्दा धेरै प्रभावित भएको भारतमा केही दिनदेखि संक्रमितको संख्यामा कमी आएको छ । भारतमा आज ३ लाख १० हजार व्यक्तिमा संक्रमण पुष्टि भएको छ । भारतमा हिजो ३ लाख २५ हजार र अस्ति झण्डै साढे ३ लाख संक्रमित थपिएका थिए ।

Advertisement

यस्तै अमेरिका, ब्राजिल, फ्रान्स, बेलायतलगायत देशमा पनि संक्रमणको दर घट्दो क्रममा रहेको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top