×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026

विराटनगर महानगरले ल्यायो झन्डै ५ अर्बको बजेट,भौतिक पूर्वाधारमा ३ अर्ब २५ करोड

११ असार २०७५

विराटनगर,असार ११
विराटनगर महानगरपालिकाले आर्थिक बर्ष ०७५÷७६ का लागि ४ अर्ब ४७ करोड ८ लाख ४९ हजारको आयब्यय सहित बजेट विनियोजन गरेको छ ।

विराटनगर महानगरपालिकाको आइतबार भएको दोस्रो नगरसभामा महानगरपालिकाका मेयर भीम पराजुलीले महानगरपालिका तर्फ २ अर्ब ५२ करोड ८३ लाख ४९ हजार र मझौला शहर एकिकृत शहरी वाताबरणीय सुधार परियोजना ÷क्षेत्रीय शहरी विकास परियोजना तर्फ १ अर्ब ९४ करोड २५ लाख गरी ४ अर्ब ४७ करोड ८ लाख ४९ हजारसहित ४ अर्व ७४ करोड ८ लाख ४९ हजार रुपैया वरावरको वजेट प्रस्तुत गरेका हुन् ।

Advertisement
Advertisement

समाजिक सुरक्षा भत्ता अन्तरर्गत ८४ वर्ष पुगेका जेष्ठ नागरिकलाई राज्यले उपलब्ध गराउँदै आएको प्रोत्साहन भत्ता रकममा थप गरी १ हजार भत्ता उपलब्ध गराउने निर्णय महानगरपालिकाले गरेको छ ।

नगरसभाको संघिय मामिला तथा स्थानिय विकासमंत्री लालवावु पण्डितले उद्घाटन गरेका थिए। महानगरपालिकाको आन्तरीक स्रोतबाट ५४ करोड ३ लाख, राजश्व बाँडफाँडबाट ३७ करोड ५ लाख, संघिय र प्रदेश सरकार वितिय समानीकरण अनुदान बाट ५३ करोड ८७ लाख , संघिय सरकार शसर्त अनुदान , विषयगत कार्यालय ४४ करोड ९६ लाख, संघिय सरकार समपुरक र विशेष अनुदान बाट १० करोड, संघिय सरकार श सर्त अनुदान ३६ करोड १५ लाख, बैदेशिक र अन्य संघसस्था अनुदान ४ करोड४६ लाख ५० हजार, जनसहभागिताबाट ३ करोड ५० लाख, नगर विकास कोष ऋण सहयोग १ करोड ८० लाख, मौज्दात ७ करोड सहित जम्मा २ अर्ब ५२ करोड ८३ लाख ४९ हजार आय हुने अनुमान गरीएको समेत मेयर पराजुलीले बताए ।

मेयर पराजुलीले ‘सफासुन्दर, सुरक्षित र सक्षम विराटनगर’रहेर प्रदेश राजधानीका लागि विराटनगरको भौतिक विकासलाई प्राथमिकता दिने गरी निति तथा कार्यक्रम ल्याएको बताए । शहर ब्यवस्थापन, बाढीका कारण समस्यामा परेका जनताको ब्यवस्थापन, खोला नियन्त्रण, सुचना प्रविधि तथा पर्यटनको विकासमा वजेटले जोड दिएको छ ।

मेयर पराजुलीले विनियोजित कुल खर्च ४ अर्ब ४७ करोड ८ लाख ४९ हजार मध्ये चालु खर्चको लागि ३३ करोड ६८ लाख ५२ हजार, सामाजिक सुरक्षा भत्ता २० करोड, भौतिक पुर्वाधारका लागि ३ अर्ब २५ करोड ३ लाख ३३ हजार , वाताबरण तथा सरसफाई, विपद ब्यवस्थापन, सुचना तथा प्रविधि ब्यवस्थापन , संस्थागत विकास, सेवा प्रबाह र शुसासनका लागि ५ करोड ९३ लाख ३० हजार र सामाजिक विकास, महिला तथा वालवालिका, स्वास्थ्य , शिक्षा , कृषि तथा पशुपन्छी कार्यक्रमका लागि नेपाल सरकारको श सर्त अनुदान समेत ६२ करोड ४३ लाख ३४ हजार रुपैया विनियोजन गरेको बताए ।

बजेटमा सामाजिक सुरक्षा भत्तामा २० करोड विनियोजन गरिएको छ । यो कुल बजेटको ४ दशमलव ४७ प्रतिशत हो । यस्तै भौतिक पूर्वाधारमा ३ अर्ब २५ करोड ३ लाख ३३ हजार विनियोजन गरिएको छ । जुन कुल बजेटको ७२ दशमलव ७१ प्रतिशत हो ।

निति तथा कार्यक्रम मार्फत विराटनगर १९ मा अन्तराष्टिय स्तरको सभागृह आगामी २ वर्षमा निमार्ण गरिने घोषणा गरिएको छ । यस्तै नगरका हरेक सडकमा क्रमश सौर्यबत्ती जडान गरिने योजना पनि अघि सारिएको छ ।

विराटनगर १८ मा रहेको ऐतिहासिक विराट राजाको दबारलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने साथै वडा नम्बर १९ मा रहेको बैझनाथपुर खेलमैदानलाई अन्तराष्टियस्तरको रुपमा विकास गरिने लक्ष्य राखिएको छ ।

Advertisement

नगरमा ईचौतारी निमार्ण गरिने योजना पनि नीति तथा कार्यक्रममा सार्वजनिक गरिएको छ । महानगरले युवा विकासका लागि युवा सूचना केन्द्र र रोजगार पसलको ब् यवस्था समेत गर्ने भएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top