कोरोना उपचारको ६ हप्ताभित्र ब्ल्याक फङ्गसको जोखिम

९ जेठ, काठमाडौं ।

कोरोना सङ्क्रमणको उपचार गरेको ६ हप्ताभित्र बिरामीहरूलाई ब्ल्याक फङ्गस अर्थात कालो ढुसीको उच्च जोखिम हुने अल इन्डिया मेडिकल इन्स्टिच्युट (एम्स) का वरिष्ठ नशारोग विशेषज्ञले बताएका छन् ।

ढुसी सङ्क्रमण नभइ विभिन्न कारण हुने गरेकामा कोरोना सङ्क्रमणका कारण पनि हुने गरेको एम्सका न्यूरोसर्जरीका प्राध्यापक डाक्टर पी शरदचन्द्रले बताएको समाचारसंस्था एएनआइले जनाएको छ ।

मधुमेह नियन्त्रण हुन नसक्दा र बिरामीलाई भेन्टिलेसनमा राखेर पूरक अक्सिजन दिँदा यो सङ्क्रमण हुनसक्छ ।

यही कारण कोरोना सङ्क्रमितलाई पनि ६ हप्ताभित्र ब्ल्याक फङ्गस देखिने जोखिम रहेको उनले बताए । सिलिन्डरबाट चिसो अक्सिजन दिँदा यसले बिरामीहरूमा चिसोका कारण ब्ल्याक फङ्गसजस्ता समस्या आउने उनको भनाइ छ ।

ब्ल्याक फङ्गसलाई भारतका राजस्थान, गुजरात, पञ्जाब, हरियाणा, कर्नाटक, ओडिसा, तेलङ्गना र तमिलनाडू जस्ता राज्यहरूले महामारी रोग ऐनअन्तर्गत सूचीकृत गरिसकेका छन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top