×

NEPAL TIMES UPDATES

Playing
Drone आ क्र मणले दुबई एयरपोर्ट बन्द, कुवेतका नेपालीले साउदी हुँदै फर्किनु पर्ने || Nepal Times
Mar 16, 2026
Playing
‘होर्मुज स्ट्रेट’मा यु*द्धपोत पठाउन ट्रम्पको अपिलमा Chinaले के भन्यो ?|| Nepal Times
Mar 16, 2026
Playing
जेनजी आन्दो लनको बुझाइः मूल कारण, वास्तविकताको प्रतिवेदन सार्वजनिक|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्धको मु द्दा फिर्ताबारे आजआदेश आउने|| Nepal Times
Mar 16, 2026
Playing
पेट्रोल–डिजेलमा भारी मूल्य वृद्धि, प्रतिलिटर कति पुग्यो ?|| Nepal Times
Mar 16, 2026
Playing
प्रधानमन्त्री सुशीलाले जेजे मागिन् त्यही पुग्यो, नपुग्दो केही छैन्|| Nepal Times
Mar 16, 2026
Playing
रास्वपाको एक सिट थपिने संभावना तत्काललाई टर्याे|| Nepal Times
Mar 15, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-01-2082 || Nepal Times
Mar 15, 2026
Playing
रविमाथिको मुद्दा अभियोगपत्र फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा|| Nepal Times
Mar 15, 2026
Playing
Iran war 10 Updates,इरानको टापु ध्व स्त, नेतन्याहुलाई खोजेर मा र्ने || Nepal Times
Mar 15, 2026

समूह ‘बी’बाट स्पेन र पोर्चुगल मुस्किलले नकआउट चरणमा

१२ असार २०७५
Warning: Trying to access array offset on null in /var/www/html/wp-content/plugins/elementor/includes/widgets/video.php on line 1203

एजेन्सी ः समूह ‘बी’ बाट नकाउट चरणमा पुग्ने अपेक्षा गरिएका दुई टोली स्पेन र पोर्चुगल मुस्किलले नकआउट चरणमा पुगेका छन् ।
समूह चरणको अन्तिम खेलमा पोर्चुगल र स्पेनले इरान र मोरक्कोसँग बराबरी खेल्दै अर्को चरणको यात्रा तय गरेका हुन् ।

स्पेनले त दुई पटक गोलले पछि परेको स्थिति उल्टाउँदै हार जोगाउनुपरेको थियो ।

हारबाट जोगिनुपर्ने खेलमा खालिद बोउतायिबले खेलको १४ औँ मिनेटमा गोल गर्दै स्पेनलाई स्तब्ध बनाएका थिए । तर, लगत्तै इस्कोले गोल गर्दै खेल बराबरी गरे ।

बराबरीतर्फ अघि बढिरहेको बेला खेलको ८१ औँ मिनेटमा युसेफ एन नेसरीले गोल गर्दै पुनः मोरेक्कोलाई अग्रता दिलाए ।

खेल इन्जुरी समयमा प्रवेश गर्दा उता, इरानले पेनाल्टीबाट गोल गर्दै पोर्चुगलसँग बराबरी गर्न पुगेको थियो ।

स्पेनलाई अघिल्लो चरणको यात्रा तय गर्ने क्रममा ड्यानी कार्भाहालको पासमा इयागो आसपासले गोल गर्दै स्पेनका लागि ‘लाइफलाइन’ प्रदान गरे । खेल २–२ को बराबरीमा सकियो ।

उता, पोर्चुगलले पनि इरानविरुद्ध संघर्षपूर्ण जीत निकाल्यो । खेलको ४५ औँ मिनेटमा रिकार्डो क्वारेजमाले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा पोर्चुगलले पेनाल्टी पाए पनि क्रिस्टियानो रोनाल्डोले त्यसलाई गोलमा परिणत गर्न सकेनन् ।

खेलको अन्त्यतिर इरानले पेनाल्टी पाएपछि खेल नाटकीय मोडमा प्रवेश गर्यो । करिम अन्सरिफार्दले गोल गर्दै इरानका लागि बराबरी गरे ।

तर, त्यसपछि कुनै गोल हुन सकेन र खेल एक–एकको बराबरीमा सकियो । योसँगै पोर्चुगलले पनि नकआउट चरणमा आफ्नो स्थान पक्का गर्यो ।

यो नतिजापछि स्पेन समूह विजेता बन्दै नकआउट चरणमा रसियाको सामना गर्नेछ भने पोर्चुगलले उरुग्वेको सामना गर्नेछ ।

भर्खरको समाचार

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

सम्बन्धित खबरहरु

Scroll to Top