भारतमा कक्षा १२ को बोर्ड परिक्षा रद्द

१९ जेष्ठ, एजेन्सी । भारतले कक्षा १२ को बोर्ड परिक्षा रद्द गरेको छ । कोरोना महामारीका कारण केन्द्रीय माध्यमिक शिक्षा परीक्षा बोर्ड (सीबीएसई) अन्तर्गत रहेको कक्षा १२ को परिक्षा रद्द भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आन्तरिक क्रियाकलापका आधारमा २० नम्बर र यसअघि विद्यालयले लिएका परीक्षाको आधारमा ८० अङ्क पाउने गरी मूल्याङ्कन गर्ने व्यवस्था गरेर यस वर्षको कक्षा १२ को परीक्षा स्थगित गरेको शिक्षा मन्त्री रमेश पोखरियाल निशंकले बताएका छन् ।

भारतमा कक्षा १० को परीक्षा यस अघि नै स्थगित भइसकेको छ । कक्षा १२ पछि क्याम्पस अध्ययनका लागि भर्ना हुने समय हुन लागेकोले आन्तरिक मुल्याङ्कनबाटै नतिजा प्रकाशन गर्ने गरी परीक्षा स्थगित गरेको मन्त्री निशंकको भनाइ छ ।

कोरोनाको दोस्रो लहरको चपेटामा रहेको भारतमा अहिले सबै शैक्षिक संस्थाहरुमा भौतिक उपस्थितिमा हुने क्रियाकलाप बन्द गरिएका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top