राष्ट्रिय सुरक्षा समितिको बैठक जारी

३० जेष्ठ, काठमाडौँ ।
गृहमन्त्री खगराज अधिकारीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा समितिको बैठक अहिले बसिरहेको छ।

Advertisement

गृहमन्त्रालयमा जारी बैठकमा गृह सचिव महेश्वर न्यौपाने, नेपाली सेनाका रथी प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल सहभागी छन्।

बैठकमा मुख्य अनुसन्धान निर्देशक प्रमुख गणेश प्रसाद अधिकारी र गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहाल पनि सहभागी छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top