कोबास कलेजले लियो नयाँ भर्नाहुने विद्यार्थीको प्रवेश परिक्षा 

१४ असार ७५, बिहीबार
Share this
736shares

विराटनगर, असार १४

Advertisement

विराटनगर–१० स्थित कोवास कलेजले कक्षा ११ मा भर्ना हुन आउने विद्यार्थीको विहीबार प्रवेश परीक्षा लिएको छ । कलेजले ३ सय ५०कोटा रहेको विज्ञान संकायमा १ हजार ३५ र ३ सय कोटा रहेको व्यवस्थापन संकायमा ५ सय ५० गरी १ हजार ५ सय ८५ जना विद्यार्थी परीक्षामा सहभागि रहेको कलेजका प्रिन्सिपल सुनिलकुमार श्रेष्ठले जानकारी दिए । प्रिन्सिपल श्रेष्ठले आज लिएको परीक्षाको नतिजा भोलि विहान प्रकाशन गरिने जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top