३१ जेठ, काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप २९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण ५३ जनाको मृत्यु भएको छ । त्यस्तै ५१४७ जना संक्रमणमुक्त भएका छन् ।
आजको सुन चाँदीको भाउ कति…?
देवानगंजवासीले जीवन विकास अस्पतालमा ५० प्रतिशतसम्म छुट पाउने
सांसद उर्मिला थपलियाको डेरामा चोरी, चार जना पक्राउ