पहिरो खसेपछि पासाङ ल्हामु मार्गको रसुवा सडकखण्ड ठप्प

१ असार, रसुवा । दुई दिनदेखिको वर्षाको कारण पासाङ ल्हामु मार्गको रसुवा खण्ड ठप्प भएको छ ।

पासाङ ल्हामु मार्ग अन्तर्गत राम्चे–धुन्चे सडकखण्डको मुलखर्कमा ढुङ्गा झरेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

यस्तै धुन्चे–स्याफ्रु सडकखण्ड अन्तर्गत त्रिशूली खोला, सानो भार्खु, स्याफ्रु तथा स्याफ्रु रसुवागढी सडकखण्ड अन्तर्गत तातोपानीमा पनि पहिरोका कारण सडक बन्द भएको छ ।

सडक खुलाउनका लागि प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताए ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top