ताप्लेजुङका २३ वटा वडा पहिरोको उच्च जोखिममा

४ असार, ताप्लेजुङ । ताप्लेजुङका २३ वटा वडा पहिरोको उच्च जोखिममा रहेका छन् । नौ वटा पालिकाका ६१ वडामध्ये २३ वटा वडा पहिरोको उच्च जोखिममा रहेका जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।

सिरिजङ्घा गाउँपालिकाको याम्फुदिन, मामाखे, पेदाङ र सिनाम, फक्ताङलुङ गाउँपालिकाको लिङखिम, तापेथोक, साँवादिन, लेलेप र ओलाङचुङ्गोला पहिरोको उच्च जोखिममा रहेका छन् ।

सिदिङ्वा गाउँपालिकाको सादेवा, सुरुम्खिम, कालीखोला र आँङ्खोप उच्च जोखिममा रहेको विपद् समितिले जनाएको छ ।

पाथीभरा याङवरक गाउँपालिकाको नाङ्खोल्याङ, थुम्बेदिन र चाक्सिबोटे तथा मिक्वाखोला गाउँपालिकाको खोक्लिङ र सावादिनका साथै मेरिङदेन गाउँपालिकाको थुकिमा, सान्थाक्रा, थिङलाबु र खाम्लुङ पहिरोको उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

प्रमुख जिल्ला अधिकारी पाण्डेले आफ्नो मातहतमा रहेका सरकारी कार्यालय तथा गैह्रसरकारी सङ्घसंस्थालाई क्षमताले भ्याएसम्म बन्दोबस्तीका सामग्रीसहित पूर्वतयारीमा रहन आग्रह गरेका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top