नारायणीको बाढी पस्न नदिन तटबन्धका लागि बजेट

४ असार, काठमाडौं ।

बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसँग भरतपुर महानगरपालिकाका नारायणी तटीय क्षेत्रका बासिन्दाले बस्तीमा पानी पस्ने समस्याको दीर्घकालीन समाधान गर्न माग गरेका छन् ।

महानगरपालिकाको वडा नं २७ को न्युरे चोक, वडा नं २६ को सिस्वार र वडा नं १७ को गाँजपुरस्थित तटीय क्षेत्रमा बिहीबार अवलोकन गर्न आएका मुख्यमन्त्री पौडेललाई स्थानीयबासीले जथाभावी ढुंगा र बालुवा उत्खनन् हुँदा नदी सरेर बस्तीतिर आएको गुनासो गरेका थिए । यही असार १ गतेको वर्षका कारण बस्तीमा बाढी छिरेर भौतिक क्षति पुर्याएको थियो ।

Advertisement

सो अवसरमा मुख्यमन्त्री पौडेलले बस्तीमा बाढी पस्नबाट रोक्न तत्कालका लागि तटबन्धन गर्न बजेट छुट्याइने बताए । वर्षा सकिएपछि दीर्घकालीन योजना बनाएर तटबन्धनको काम अघि बढाउनेबारे छलफल गरिने उनको भनाइ थियो ।

सो अवसरमा प्रदेश सांसद विजय सुवेदी र कृष्ण भुर्तेल, नेकपा (एमाले)चितवनकी अध्यक्ष पार्वती रावल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, चितनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाल, विभिन्न वडाका अध्यक्षलगायतको उपस्थिति थियो ।

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top