गण्डकी र लुम्बिनीमा वर्षा : दिउँसोपछि देशभरको मौसम बदली हुने

९ असार ७८, बिहीबार

१० असार, काठमाडौं ।

अहिले गण्डकी र लुम्बिनीका केही ठाउँमा पानी परिरहेको छ ।

गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ तथा वाग्मती र कर्णालीका थोरै ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी र लुम्बिनीमा गएरातिदेखि नै लगातार पानी परेको हो ।

यस्तै अहिले काठमाण्डौ उपत्यकाका केही ठाउँमा घाम लागेको छ । आज दिउँसोपख देशभरको मौसम बदली हुने पूर्वानुमान रहेको महाशाखाका मौसमविद् बरुण पौडेलले बताए ।

मौसम बदलीपछि प्रदेश एक, वाग्मती, गण्डकी र लुम्बिनीका धेरै ठाउँमा पानी पर्ने महाशाखाको अनुमान छ । एक दुई ठाउँमा मेघगर्जन र चट्टयाङसहित ठूलो पानी पर्ने भएकाले सर्तकता अपनाउन महाशाखाका मौसमविद् पौडेलले आग्रह गरे ।

उनका अनुसार प्रदेश दुई, कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति पनि वाग्मती, गण्डकी र लुम्बिनीका एक÷दुई ठाउँमा मेघगर्जन र चट्टयाङसहित ठूलो पानी पर्ने सम्भावना छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top