×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026
Playing
आयरल्यान्डले नेपालमा सिरिज खेल्ने, पाँच वर्षे रणनीतिक साझेदारी घोषणा|| Nepal Times
Mar 21, 2026
Playing
चट्याङ र हावाहुरीले के के क्ष ति गर्यो ? || Nepal Times
Mar 21, 2026
Playing
सार्वजनिक भए मोज्तबा खामेनी, नेटो कायर, ट्रम्पले गरे ठूलो घोषणा|| Nepal Times
Mar 21, 2026
Playing
खाडीको सुरक्षा भ्रम भत्कि योः बुर्ज अल अरबमा आ गो, रास लाफान ध्व स्त || Nepal Times
Mar 21, 2026
Playing
जब हिन्दु ‘ईद मुबारक’ भन्छ र मुस्लिम ‘दशैं’ मनाउँछन् — त्यो नेपाल हो|| Nepal Times
Mar 21, 2026
Playing
आज सातै प्रदेशमा असिना र हावाहुरीसहित वर्षा, बीपी राजमार्ग अवरुद्ध || Nepal Times
Mar 21, 2026
Playing
यु द्धको भुमरीमा नेपाली पनि परे, हो र्मुज क ब्जा गर्न हिड्यो अमेरिका|| Nepal Times
Mar 20, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-06-2082 || Nepal Times
Mar 20, 2026

पहिरोले बन्द बैतडीको महाकाली राजमार्ग खुल्यो, १२ ठाउँका सडक अझै बन्द

११ असार २०७८

११ असार, काठमाडौं ।

पहिरोले बन्द भएको बैतडीको महाकाली राजमार्ग खुलेको छ । राजमार्गको सतबाँझ–गोकुलेश्वर सडक खण्डअन्तर्गत सुर्नया गाउँपालिका– ३ धरमघर भन्ने ठाउँमा पहिरो खसेपछि सडक बन्द भएको थियो ।

Advertisement

शुक्रवार बिहान नौ बजेदेखि ठप्प राजमार्गको पहिरो पन्छाएर दिउँसोदेखि खुलाइएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव अधिकारीले जानकारी दिए ।

केही दिनअघि परेको लगातारको वर्षाका कारण पहिरो खसेको थियो । राजमार्ग बन्द हुँदा गाडी आवतजावतमा समस्या हुँदा यात्रु अलपत्र परेका थिए । बन्द राजमार्ग खुलेसँगै गाडीको आवतजावत सुरु भएको छ ।

पहिरोका कारण बन्द भएका देशका विभिन्न ५८ वटा सडकमध्ये २९ वटा एकतर्फी र २७ वटा सडक दुईतर्फी नै खुलेका सडक विभागले जनाएको छ ।

साँफेबगर– मार्तडी सडक खण्डमा पर्ने बाजुराको बल्दे–अम्कोट, डुम्रे–बेसीसहर–चामे सडक खण्डमा पर्ने मनाङको तिमाङ–छहरा, तिमाङ खोला, धारापानी, बगरछाप तथा लमजुङमा पर्ने रामबजार, अर्खले, च्याम्चे, घट्टे खोला लामो समयदेखि बन्द छन् ।

त्यस्तै अरनिको राजमार्गमा पर्ने सिन्धुपाल्चोकको लिपिङ पुल र कोदारी, रसुवाको त्रिशूली खोला, भार्खुखोला र गाँजाबारीको सडक बन्द रहेको छ । बन्द भएका सडक खुलाउने प्रयास भइरहेको विभागले जनाएको छ ।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top