×

NEPAL TIMES UPDATES

Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026
Playing
बालेनका मन्त्रीलाई प्रलोभनमा पार्ने प्रयास, मन्त्रीले नै खोले रहस्य || Nepal Times
Apr 10, 2026
Playing
American सेना आराम गरिरहेका छन्,Iran को हात ‘ट्रिगर’ मै छ|| Nepal Times
Apr 10, 2026
Playing
श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण|| Nepal Times
Apr 10, 2026
Playing
पेट्रोल, डिजल र खाना पकाउने ग्यासमा भारी मूल्य वृद्धि#PETROL #diseal #GAS #BALEN #NEPAL
Apr 10, 2026
Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026

१ सय २० पालिकाले मात्रै बजेट ल्याएको विवरण प्राप्त, ‘ताकेता गर्दा पनि टेरेनन्’

१२ असार २०७८

१२ असार, काठमाडौं ।

हरेक पालिकाले असार १० गतेभित्र बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था भए पनि अहिलेसम्म जम्मा एक सय २० वटा पालिकाले मात्रै बजेट ल्याएको विवरण पेस गरेका छन् । ७ सय ५३ मध्ये ६ सय ३३ पालिकाले बजेट ल्याएको विवरण सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेस गरेका छैनन् ।

Advertisement
Advertisement

मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा धेरै गण्डकी प्रदेशका ८५ मध्ये २२ वटा अर्थात २५ दशमलव नौ प्रतिशत पालिकाले बजेटको विवरण पेस गरेका छन् । प्रदेश–१ का १ सय ३७ पालिकामध्ये जम्मा २६ वटाले, प्रदेश–२ का १ सय ३६ मध्ये १३ वटाले मात्रै, वाग्मतीका १ सय १९ पालिकामध्ये १५ वटाले, लुम्बिनीका १ सय ९ पालिकामध्ये २० वटाले, कर्णालीका ७९ मध्ये १० र सुदूरपश्चिमका ८८ मध्ये १४ वटा पालिकाले मात्रै बजेट ल्याएको विवरण पेस गरेका छन् । बजेट ल्याएपछि तत्कालै विवरण पेस गर्नको लागि पटक–पटक ताकेता गरे पनि पालिकाले अटेरी गरेका मन्त्रालयले जनाएको छ ।

६ सय ७०÷८० वटा पालिकाले बजेट ल्याएको अनौपचारिक जानकारी प्राप्त भए पनि मन्त्रालयको पोर्टलमा जम्मा एक सय २० वटा पालिकाले मात्रै विवरण इन्ट्री गराएको र यसैलाई नै आधिकारिक मानिने सहसचिव तथा प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए ।

‘बजेट आउने अघिल्लो दिनसम्म पनि प्रमुख प्रशासकीय अधिकृतहरुलाई म्यासेज र फोनबाट बजेट आउनेबित्तिकै पोर्टलमा समावेश गर्नु भनेर निर्देशन दिए पनि अहिलेसम्म धेरैले अटेरी गरिरहेका छन् ’अधिकारीले भने ।

Advertisement

पोर्टलमा विवरण पेस गर्न जम्मा पाँच मिनेटको समय लाग्ने भए पनि गैरजिम्मेवारीका कारण समस्या भएको उनको भनाइ छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top