अमेरिकाको मायामीमा भत्किएको भवनको डिजाइनमा गम्भीर त्रुटि

१२ असार ७८, आइतबार

१३ असार, एजेन्सी ।
अमेरिकाको फ्लोरिडा राज्यको मायामीमा भत्किएको भवनको डिजाइनमा गम्भीर त्रुटि रहेको पाइएको छ ।

गएको बिहीवार बिहानै १२ तले आवासीय भवन भत्किँदा १५९ जना अझै बेपत्ता छन् । अहिलेसम्म पाँच जनाको ज्यान गएको पुष्टि भएको छ । बेपत्ताहरुको खोजी तथा उद्धारको प्रयास भइरहेको छ ।

सन् २०१८ मा गरिएको निरीक्षणमा नै भवनको डिजाइनमा गम्भीर त्रुटि रहेको पाइएको थियो । इन्जिनियरहरुले गरेको निरीक्षणपछिको प्रतिवेदन अहिले मात्रै सार्वजनिक गरिएको छ ।

के कारणले ४० वर्ष पुरानो भवन भत्कियो भन्ने अझै खुलेको छैन । घटना हुँदा कति जना थिए भन्ने पनि स्पष्ट छैन । भवनको १३६ अपार्टमेन्टमध्ये ५५ वटा भत्किएका छन् ।

सन् १९८० मा बनेको भवन के कारण भत्कियो भन्ने बारे अनुसन्धान भइरहेको त्यहाँका अधिकारीले बताएका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top