दक्षिण अफ्रिकी पूर्वराष्ट्रपतिलाई १५ महिनाको जेल सजाय

१४ असार ७८, मंगलबार

१५ असार, एजेन्सी ।

अफ्रिकी पूर्वराष्ट्रपति ज्याकब जुमालाई १५ महिनाको जेल सजाय सुनाइएको छ । दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो अदालत संवैधानिक अदालतले यस्तो फैसला गरेको हो ।

संवैधानिक अदालतले पूर्वराष्ट्रपति ज्याकब जुमालाई अदालतको अवहेलना गरेको विषयमा दोषी पाएको थियो ।

ज्याकब जुमा राष्ट्रपति हुँदा भ्रष्टाचारको एक मुद्दामा उनलाई एक जाँच आयोग समक्ष उपस्थित हुनुपर्ने थियो । उनी संवैधानिक अदालतको आदेशपछि पनि जाँच आयोग समक्ष उपस्थित भएन्न । सन् २०१८ मा ज्याकम जुमाको कार्यकाल सकिएको थियो ।

पदमा रहँदा उनीमाथि भ्रष्टाचारका कैयौँ आरोप लागेको थियो । केही कारोबारी घरानाका नेतासँग मिलेमतो गरेर निर्णय लिने प्रक्रिया प्रभावित गरेको आरोप पनि उनीमाथि लागेको थियो ।

यद्यपि पूर्वराष्ट्रपति जुमा एक पटक जाँच आयोग समक्ष उपस्थित भएका थिए तर पछि उनलाई त्यहाँ उपस्थित हुनबाट अस्वीकार गरिएको थियो । पूर्वराष्ट्रपति जुमालाई पक्राउ गरिने या नगरिनेमा भने बताइसकिएको छैन ।

एक अन्य मुद्दामा ज्याकब जुमाले गएको महिना आफूलाई निर्दाेष बताउनुभएको थियो । ९० को दशकमा यस विषयमा उहाँमाथि पाँच अर्ब डलरको रक्षा खरिदमा भ्रष्टाचार गरेको आरोप छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top