बाढीको जोखिमपछि मेलम्ची बजारलगायत तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

१६ असार ७८, बिहीबार

१७ असार, काठमाडौं ।

लगातारको वर्षाका कारण सिन्धुपाल्चोकका केही नदी तथा खोलामा बाढी आएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार सिन्धुपाल्चोकको शर्माथांग, धाप र चौतारामा रहेको वर्षामापन केन्द्रले जिल्लामा मध्यमदेखि ठूलो पानी परेको मापन गरेको छ ।

Advertisement

अझै थप वर्षाको सम्भावना रहेकाले बाढी आउन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले मेलम्ची बजार लगायत तटीय क्षेत्रहरुमा सतर्कता अपनाउन आग्रह गरेको छ । गएको १ गते आएको बाढीले मेलम्ची लगायत हेलम्बु क्षेत्रमा ठूलो नोक्सानी पुर्याएको थियो । अहिले पनि फेरि बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको हो ।

Advertisement
Advertisement

भर्खरको समाचार

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

सम्बन्धित समाचार

Scroll to Top