बङ्गलादेशमा कोरोना महामारी : नियम अटेर गर्नेलाई जेल सजाय हुन सक्ने

१६ असार ७८, बिहीबार

१७ असार, एजेन्सी ।

बङ्गलादेशमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढेपछि लकडाउनको घोषणा गरिएको छ । आजदेखि आउँदो २४ गतेसम्म त्यहाँ लकडाउन लागू भएको बीबीसीले जनाएको छ । नियम अटेर गर्नेलाई जेल सजाय हुन सक्ने त्यहाँका सरकारी अधिकारीले बताएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार बङ्गलादेशमा डेल्टा भेरियन्टका कारण केही समययता सङ्क्रमण तीव्र गतिमा बढिरहेको छ । यस्तो अवस्थामा लकडाउन पालना गरेर घरभित्रै नबसे अवस्था भयावह हुन सक्ने त्यहाँका स्वास्थ्य विज्ञले चेतावनी दिएका छन् ।

बङ्गलादेशमा अहिलेसम्म नौ लाखभन्दा धेरैमा सङ्क्रमण पाइएको छ भने कोरोनाका कारण १४ हजारभन्दा धेरैको ज्यान गएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top