×

NEPAL TIMES UPDATES

Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026

विराटनगरमा ‘होटल हन्ड्रेड पर्सेन्ट एण्ड फेमिली रेष्टुरेन्ट’ सञ्चालनमा

१७ असार २०७५

विराटनगर,असार १७
विराटनगरमा सुविधा सम्पन्न ‘होटल हन्ड्रेड पर्सेन्ट एण्ड फेमिली रेष्टुरेन्ट’ शुक्रबार बाट सञ्चालनमा आएको छ ।विराटनगर महानगरपालिका – ६,महावीर चौक स्थित रहेको सो होटल एण्ड रेष्टुरेन्ट ग्राहक वर्गको स्वाद र रुचीलाई ध्यानमा राखेर सञ्चालनमा ल्याएको सञ्चालक सुमित जैसवालले बताए ।

सो होटलमा खाना तथा नास्ताका विभिन्न परिकारहरु : पिज्जा ,म :म, बर्गर, लस्सी, सफ्ट ड्रिंक ,थकाली खाना लगायतका विभिन्न परिकारहरु पाउनुका साथै बारको पनि सुविधा लिन सकिने जनाईएको छ । ग्राहकहरुका लागि एसि,फ्रि वाईफाईको सुविधा तथा होम डेलिभरीको व्यवस्था पनि गरिएको सञ्चालक जैसवालले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

यस होटलमा आउने सम्पुर्ण ग्राहकहरुको लागि होटलले दिने सेवामा एक महिना सम्म २० प्रतिशत छुटको ब्यबस्था गरिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top