×

NEPAL TIMES UPDATES

Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026
Playing
मन्त्रीहरूको वरीयतामा हेरफेर, डेपुटी गभर्नर र योजना आयोगमा नियुक्ति|| Nepal Times
Apr 07, 2026
Playing
America Iranमा अल्झिदा Chinaको बाटो खुला, ताइवानीहरु देश छाड्दै || Nepal Times
Apr 07, 2026
Playing
हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक || Nepal Times
Apr 07, 2026
Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026
Playing
डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिने || Nepal Times
Apr 07, 2026

सरकारको आलोचना गर्ने बेला भएको छैनः मन्त्री बास्कोटा

१७ असार २०७५

विराटनगर,असार १७
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले अधिनायक विरुद्ध लडेर प्रजातन्त्र ल्याएको दलको नेतृत्वमा वनेको सरकार कुनैपनी हालतमा अधिनायकबाद हुन नसक्ने बताएका छन् । नेपाल पत्रकार महासंघ मोरङले शनिबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री वास्कोटाले कम्युनिष्टहरुको स्थिर सरकार बनेको देखेपछि विरोधका लागि मात्र यस्ता कुरा आएको बताए ।

कम्युनिष्टको सरकार आएपछि अधिनायकबाद उन्मुख भएको भन्नु आलोचना मात्र भएको बताउदै उनले आलोचना हुने डरले आफनो दायित्ववाट सरकार पछि नहटने र चुनावी घोषणापत्र अनुसार जिम्मेवारी पुरागर्ने उल्लेख गरे । मन्त्री बास्कोटाले अहिलेनै सरकारको आलोचना गर्ने समय समेत नभएको उल्लेख गरे ।

Advertisement

उनले सरकार ५ बर्षका लागि बनेकोले सरकारले हतारमा नभई योजना बद्ध ढंगले काम गर्ने भएकोले अहिले नै काम गरेन भनेर आलोचना गर्नुको कुनै अर्थ नभएको बताए। जनतासंग गरेको प्रतिबद्धता अनुसार सरकारले निति तथा कार्यक्रम ल्याएको भन्दै उनले यो काम गर्ने भएकोले १ बर्ष पनि नभई सरकारले काम गरेन भनेर मुल्याङकन गर्ने बेला अहिले नभएको बताए।

Advertisement

स्थिर सरकार बनेकोले सरकारले तोकीएको काम तोकिएको समयमा हुनुपर्ने, भ्रष्टाचार रहित रुपमा काम हुनुपर्ने कुरा कडाइका साथ लागु गर्दै योजनाबद्ध रुपमा ५ बर्ष विकास र समृद्धिमा लाग्ने मन्त्री बास्कोटाको भनाई छ ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top