इटालीमा युरोकप जितेको खुशीयाली मनाउने क्रममा एक जनाको मृत्यु र कयौं घाइते

२९ असार ७८, मंगलबार

२९ असार, एजेन्सी ।

Advertisement

इटालीले रोममा युरोकप जितेको खुशीयाली मनाउने क्रममा एक जनाको मृत्यु र कयौं घाइते भएका छन् ।

२२ वर्षीय एक युवकको विजयी उत्सवमा सहभागी हुन शहर तिर जाँदै गर्दा क्यालटागिरोनमा कार दुर्घटनामा परि मृत्यु भएको हो ।

Advertisement

इटालीको वित्तिय राजधानी मिलानमा १५ जना घाईते भएको र तीन जनाको अवस्था गम्भीर रहेको छ । ती मध्ये एउटाले तीनवटा औंलाहरू अतिशबाजीको क्रममा गुमाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top