डोटीको खुटिया खोलाले सतर्कता तह पार गर्यो, दाङको देउखुरीमा भारी वर्षा

३० असार ७८, बिहीबार

३१ असार, काठमाडौं ।

Advertisement

डोटीको खुटिया खोलामा बाढीले सतर्कता तह पार गरेको छ ।

खुटिया खोला मुदिभारमा आकस्मिक बहाव भइ जलसतहले खतरा तह पार गरेकाले तटीय क्षेत्रहरूमा दिउँसोसम्म सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आग्रह गरेको छ । यस्तै, दाङको देउखुरी क्षेत्रमा भारी वर्षा भइरहेको छ ।

Advertisement

देउखुरी क्षेत्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको र स–साना खोलाहरूमा समेत आकस्मिक बहाव हुने सम्भावना भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरूमा दिउँसोसम्मै सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top