‘आफैँले पटक-पटक हत्या गरेको प्रतिनिधिसभामा कुन मुख लिएर आउँछौ ?’

३१ असार, काठमाडौँ ।

नेकपा एमालेका सांसद झपट रावलले संबिधान र लोकतन्त्रलाई शासकीय अहंकारको खुनी पन्जाबाट बचाउने पार्टीका २३ साँसदमाथि अतिरञ्जित ढंगले भ्रम छर्ने दुष्प्रयास भइरहेको बताएका छन् ।

प्रतिनिधिसभा विघटन गर्ने सर्वोच्च अदालतको आदेशलाई स्वागत गर्दै नेता रावलले बुधबार सामाजिक सञ्जालमाार्फत आफ्ना धारणा सार्वजनिक गरेका हुन् । असंबैधानिक कृत्यलाई कम्तीमा कार्यकर्ता पंक्तिमा स्थापित गर्न र पार्टी एकताको बाताबरण समाप्त पार्न यो गतिविधि भएको भन्दै उनले आफूहरुमाथि भएको नियोजित कुप्रचारको घोरभत्र्सना पनि गरेका छन् ।

‘यस्तो भ्रमपूर्ण प्रचारका दुई कारण देखिन्छन् । पहिलो आफ्नो असंबैधानिक कृत्यलाई कम्तीमा कार्यकर्ता पंक्तिमा स्थापित गर्नु । दोस्रो, पछिल्लो पटक बन्दै गएको नेकपा एमालेको एकताको बाताबरण समाप्त पार्नु ।

यस्तो निकृष्ट स्वार्थबाट प्रेरित भएर हामीमाथि गरिएका नियोजित कुप्रचारको म घोरभत्र्सना गर्दछु । यस्ता आधारहीन, मनगढन्ते र पार्टी एकताबिरोधी प्रचारले हामीलाई कुनै बिचलित पार्न नसक्ने स्पष्ट पार्दै हामीहरुले चालेको कदमलाई सम्मानित अदालतले सदर, सम्मान र आदर गरेको तथ्यले हामी सही बाटोमा थियौं भन्ने कुरालाई दुनियाँसामु स्पष्ट गरेको कुरा सबैमा स्मरण गराउन चाहन्छौं ।’ उनले भनेका छन् ।

यस्तै, नेता रावलले सर्वोच्चको फैसला गलत भन्नेहरूलाई पुनर्स्थापित प्रतिनिधि सभा सदस्यबाट राजीनामा गर्ने आँट र हिम्मत गर्न चुनौतीसमेत दिएका छन्। ‘संबिधानको ब्याख्या तिमीहरुले गर्ने हो कि न्यायपालिकाले ? प्रधानमन्त्री र राष्ट्रपतिका कदमप्रति न्यायपालिकामा प्रश्न उठ्न नपाउने हाम्रो संबिधानमा कहाँ ब्यबस्था गरिएको छ ? के राष्ट्रपति पन्चायतकालीन राजाभन्दा बढी अधिकार प्राप्त र संबिधानभन्दा माथि हुन ? म चुनौति पनि दिन चाहन्छु, सर्बोच्चको फैसला गलत हो भने पुनःस्थापित भएको प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने हिम्मत र आँट गर ।’ उनले भनेका छन्, ‘यसै पनि तिमीहरुलाई यो प्रतिनिधिसभामा उपस्थिति हुने कुनै नैतिक अधिकार छैन । आफैले पटक–पटक हत्या गरेको र मलामी गएको प्रतिनिधिसभामा कुन मुख लिएर आउँछौं ? ’

रावल एमालेका वरिष्ठ नेता माधवकुमार नेपालनिकट नेता हुन् । हाल नेपाल पक्षका २३ जना सांसद्ले सर्वोच्चमै उपस्थित भएर हस्ताक्षर गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा बनेका छन् भने एमालेका अध्यक्ष एवं केपी शर्मा ओली

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top