×

NEPAL TIMES UPDATES

Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026

पाकिस्तानसँगको टी–ट्वान्टी श्रृंखला इंग्ल्याण्डलाई

६ श्रावण २०७८

६ साउन, काठमाडौं ।

घरेलु टोली इंग्ल्याण्डले पाकिस्तानसँगको तीन खेलको ट्वान्टी ट्वान्टी श्रृंखला २–१ ले जितेको छ । निर्णायक तेस्रो टी–ट्वान्टीमा इंग्ल्यान्डले पाकिस्तानलाई ३ विकेटले हराउँदै श्रृंखला जितेको हो ।

Advertisement

जितका लागि पाएको १ सय ५५ रनको लक्ष्य इंग्ल्यान्डले १९ दशमलव ४ बलमा ७ विकेट गुमाएर भेट्टायो । इंग्ल्याण्डका ओपनर जेसन रोयले सर्वाधिक ६४ रन बनाए ।

पाकिस्तानका मोहम्मद हफिजले ३ विकेट लिए । ईमाद वासिम, हसन अली, उस्मान कादिर र शादब खानले एक÷एक विकेट लिए ।

यसअघि म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो ।

Advertisement

पाकिस्तानका ओपनर मोहम्मद रिजवान ७६ रनमा अविजित रहे । इंग्ल्याण्डका आदिल राशिदले ४ विकेट लिए । मोईन अलीले एक विकेट लिए । पाकिस्तान पहिलो टी–ट्वान्टीमा ३१ रनले विजयी भएको थियो भने दोस्रो खेलमा ४५ रनले पराजित भएको थियो ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top