×

NEPAL TIMES UPDATES

Playing
दुई दिनमा १४ हजारबढीले उकालो लाग्यो सुन || Nepal Times
Apr 01, 2026
Playing
इरान युद्धका कारण रूसले जितिरहेको जेलेन्स्कीको ठहर|| Nepal Times
Apr 01, 2026
Playing
कंगो ५२, टर्की २४ र चेक गणतन्त्र २० वर्षपछि विश्व कपमा || Nepal Times
Apr 01, 2026
Playing
सङ्घीय संसद् सचिवालयले बोलाएको सर्वदलीय बैठक आज|| Nepal Times
Apr 01, 2026
Playing
शान्तिदूत बने पाकिस्तान र चीन, दुई साताभित्रै यु द्ध अन्त्य हुने
Apr 01, 2026
Playing
ओली प क्रा उले एमालेलाई बनायो ’एकढिक्का’, पदमुक्त गर्ने मुद्दा किनारा|| Nepal Times
Apr 01, 2026
Playing
युवा संघका ललितपुर अध्यक्ष प क्राउ, ओली र लेखकको बयान|| Nepal Times
Apr 01, 2026
Playing
इजरायल–अमेरिका र इरान युद्धमा ४५०० मारिए, कहाँ कति?|| Nepal Times
Mar 31, 2026
Playing
स्वास्थ्य परीक्षण गर्ने संस्थाको तोडियो ‘सिन्डिकेट’|| Nepal Times
Mar 31, 2026
Playing
सभामुखमा रास्वपाका डीपी अर्याल ? उपसभामुख को बन्छ ? || Nepal Times
Mar 31, 2026

धान रोप्न ढिलाइ

७ श्रावण २०७८

७ साउन, काठमाडौं ।

मनसुनसँगै सुरु भएको बाढीपहिरोका कारण यसपालि धान रोपाइँमा ढिलाइ भएको छ । कृषि मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार हालसम्म ७६.४४ प्रतिशत मात्र रोपाइँ भएको छ जब कि गत वर्ष यतिबेला ८१.८५ प्रतिशत धान रापाइँ भइसकेको थियो ।

Advertisement

तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा धान रोपाइँ सकिएको छ । त्यस्तै सुदूरपश्चिममा ९०.७१ प्रतिशत, लुम्बनी प्रदेशमा ८६.९४ प्रतिशत, बागमती प्रदेशमा ७८.३५ प्रतिशत, गण्डकीमा ७२.४० प्रतिशत, प्रदेश २ मा ६८.५४ प्रतिशत र प्रदेश १ मा ६४.४८ प्रतिशत रोपाइँ भएको छ ।

नेपालभर १३ लाख ७१ हजार ७०६ हेक्टरमा धान रोपाइँ हुनेमा हालसम्म १० लाख ४८ हजार ५०७.१७ हेक्टरमा मात्र रोपाइँ भएको छ । अघिल्लो वर्ष यतिबेलासम्म ११ लाख १९ हजार ९१.२ प्रतिशतमा रोपाइँ भइसकेको थियो ।

प्रदेश १ मा सबभन्दा बढी रोपाइँ ७८.१ प्रतिशत रोपाइँ ताप्लेजुङमा भएको छ भने सबभन्दा कम सङ्खुवासभामा ४० प्रतिशत मात्रै भएको छ ।

त्यस्तै प्रदेश २ का आठ जिल्लामध्ये रौतहट र पर्सामा सबभन्दा बढी ७५ प्रतिशत रोपाइँ भएको छ भने सबैभन्दा कम सिरहामा ६० प्रतिशत रोपाइँ मात्र भएको छ ।

बागमती प्रदेशको भक्तपुर जिल्लामा सबभन्दा बढी ९७ प्रतिशत र सिन्धुपाल्चोकमा सबभन्दा कम ५४ प्रतिशत रोपाइँ भएको छ । गण्डकी प्रदेशमा मनाङ र मुस्ताङमा धान खेती नै हुँदैन । सो प्रदेशमा सबभन्दा बढी बागलुङमा ९३ प्रतिशत र सबैभन्दा कम लमजुङमा ४५ प्रतिशत रोपाइँ भएको छ ।

लुम्बिनी प्रदेशको नवलपरासीमा रोपाइँ सकिएको छ भने रोल्पा, प्युठान, रुपन्देही र बर्दियामा ९५ प्रतिशत रोपाइँ भएको छ । सुदूरपश्चिमको कैलाली जिल्लामा सबभन्दा बढी ९८ प्रतिशत र सबैभन्दा कम बैतडीमा ७० प्रतिशत रोपाइँ भएको छ ।

Advertisement

भर्खरको समाचार

पेट्रोल र डिजेलमा बालेन सरकारको राहत, हवाई भाडा भने बढ्दै

petrol-pump-india_AFP

नुवाकोटमा परम्परागत सिन्दुरे जात्रा विधिवत रूपमा प्रारम्भ

b84ae973-2674-4c6b-9035-27ad73b1f295

दुई दिनमा १४ हजारबढीले उकालो लाग्यो सुन

Gold bullion on american dollar banknotes close up

शान्तिदूत बने पाकिस्तान र चीन, दुई साताभित्रै यु*द्ध अन्त्य हुने

trump

युवा संघका ललितपुर अध्यक्ष पक्राउ, ओली र लेखकको बयान

Sudhan Gurung Grihamantri_NPL (3)

माओवादी विद्रोहमाथि भारतले विजय हासिल गर्यो

Screenshot 2026-03-31 142032

भूराजनीति भुमरीबाट बच्न सक्ला बालेन सरकार ?

balen_

क्याम्बोडियाबाट १२ नेपालीको उद्धार र कार्यस्थलको नयाँ सुरक्षा मापदण्ड

Screenshot 2026-03-31 133233

सयौँ अमेरिकी सैनिक मध्यपूर्वमा तैनाथ,इरानी टापु र तेल कब्जाको तयारी

Army paratroopers with the 4th Infantry Brigade Combat Team (Airborne), 25th Infantry Division, U.S. Army Alaska, board multiple Air Force C-130J Hercules and C-17 Globemaster III aircraft while conducting an airborne assault during exercise Arctic Anvil 19-01 at Joint Base Elmendorf-Richardson, Alaska, Oct. 9, 2018. Arctic Anvil 19-01 is a joint, multi-national, force-on-force training exercise designed to provide the 1st Stryker Brigade Combat Team a tough, realistic training event that validates their ability to fight and win as a combined arms team in preparation for their rotation at the Army’s National Training Center in California early next year. Over 400 Spartan paratroopers were transported by multiple Air Force C-130J Super Hercules aircraft out of Little Rock Air Force Base, Ark., and Yokota Air Base, Japan, in addition to multiple C-17 Globemaster III’s from JBER and Joint Base Pearl Harbor-Hickam, Hawaii. (U.S. Air Force photo by Alejandro Peña)

गृहमन्त्री सुदन गुरुङ भारतीय नायक फिल्मको झल्को दिँदै

661435228_941319531821398_5068854568926476504_n

सम्बन्धित खबरहरु

Scroll to Top