माधव नेपालद्वारा ‘पिपुल्स भोलेन्टियर’ घोषणा

६ साउन ७८, बिहीबार

७ साउन, काठमाडौं ।

Advertisement

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेका छन् । बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रमकाबीच नेपालले ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेका हुन् ।

सो कमिटी १ हजार १ सदस्यीय रहनेछ । ‘पिपुल्स भोलेन्टियर’ को प्रमुख शिव श्रेष्ठ बनेका छन् भने सचिवमा मनोज खत्री रहेका छन् ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top