निर्वाचन आयोगको निर्णयलाई चुनौती दिँदै महन्थ ठाकुर पुगे सर्वोच्च

८ साउन ७८, शुक्रबार
Share this
772shares

८ साउन, काठमाडौँ ।
जसपा अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोगको निर्णयलाई चुनौती दिदै सर्वोच्च अदालतमा पुगेका छन् । हेरफेर भएको कार्यकारिणी समितिलाई मान्यता नदिइ आयोगले पुराना ५० जनालाई हस्ताक्षर सनाखतको लागि बोलाएको भन्दै ठाकुर सर्वोच्च पुगेका हुन्।

Advertisement

ठाकुरले निवेदनमा निर्वाचन आयोगको आदेश बदर हुनुपर्ने जिकिर गरेका छन्। ठाकुरले दर्ता गरेको रिटमा आयोगको निर्णय अन्तरिम आदेशले रोक लगाएर आफूहरुले गरेको हेरफेरलाई मान्यता दिँदै सनाखत गराउनुपर्ने जिकिर गरिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top