×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026
Playing
डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिने || Nepal Times
Apr 07, 2026
Playing
‘इस्लामाबाद सम्झौता’ प्रस्तावमा के छ ? || Nepal Times
Apr 07, 2026
Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026
Playing
बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै म्याद नथप्न परमादेशको अर्थ के हो ? || Nepal Times
Apr 07, 2026
Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026
Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026

विश्वकप फुटबल ः स्वीडेन र इंग्ल्याण्ड क्वार्टरफाईनलमा प्रवेश, यस्ता छन् क्वार्टरफाईनलका खेल

२० असार २०७५

विराटनगर ःरसियामा जारी विश्वकप फुटबल अन्तर्गत मंगलबार राती स्वीडेन र स्वीट्जरल्याण्ड बीच भएको अन्तिम १६ को खेलमा स्वीडेन १–० ले विजयी भएको छ ।इमिल फोर्सबर्गको प्रहार डिफ्लेक्टेड भएर गोल भएपछि स्वीडेन २४ वर्षपछि पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो ।

सेन्ट पिटर्सबर्ग रंगशालामा भएको खेलमा दुबै टोलीले अवसर बनाए पनि कमजारे फिनिसिङमा गोल गर्न सकेनन्।६६ औं मिनेटमा फोर्सबर्गको सशक्त प्रहार मानुइल अकान्जीको खुट्टामा लाग्दै स्वीट्जरल्यान्डका गोलरक्षक यान सोमरलाई जिल्याउँदै अर्को दिशाबाट गोल हुन पुगेको थियो।

Advertisement

स्वीडेन पछिल्लो पटक १९९४ मा अमेरिकामा भएको विश्वकपको क्वार्टरफाइनल पुगेको थियो। स्वीडेनले १९५८ पछि विश्वकपमा पहिलोपटक लगातार दुई खेल जितेको हो। समूह चरणको अन्तिम खेलमा मेक्सिकोलाई ३–० लाई पराजित गर्दै स्विडेन नकआउट चरणमा आएको हो। स्वीट्जरल्यान्डले नकआउट चरणका सबै खेल हार्दै आएको छ।

 कोलम्बियामाथि जित निकाल्दै इङ्ल्याण्ड क्वाटरफाइनलमा


प्रिक्वाटरफाइलनको मंगलबार राति भएको अर्को खेलमा इङ्ल्याण्ड कोलम्बियामाथि जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । कडा प्रतिस्पर्धात्मक खेलमा इङ्ल्याण्ड पेनाल्टी सुटआउटमा ४–३ ले बाजी मार्न सफल भएको हो ।

पहिलो हाफमा गोलरहित बराबरीमा टुंगिंएको खेलको करीब दोस्रो हाफको १० मिनेटपछि इङ्ल्याण्डले पेनाल्टीको अवसर पायो । कप्तान हेरी केनले पेनाल्टीको सदुपयोग गर्दै ५७ औं मिनेटमा गोल गरी टोलीलाई अग्रता दिलाए ।इङ्ल्याण्ड जितको नजिकको पुगेको बेलामा कोलम्बियाका डिफेन्डर एरी मिनाले ९० मिनेटपछिको अतिरिक्त समय ९३ औं मिनेटमा गोल गरी बराबरी गरेपछि खेल अतिरिक्त समय हुँदै ट्राइब्रेकरमा पुगेको थियो ।

सुरुमा २–२ गोल भएपछि कोलम्बिया र इङ्ल्याण्डका गोलकिपरले एक–एक पेनाल्टी बचाएको थिए । कोलम्बियाका उरीबले प्रहार गरेको पेनाल्टी पोस्टको बारमा ठोक्किएर बाहिरिएको थियो ।यस खेलसंगै रुस विश्वकपको प्रिक्वाटरफाइनलका खेल सकिएको छ ।

यस्ताे छ क्वाटरफाइलन समिकरण

विश्वकपमा सहभागी ३२ राष्ट्र मध्ये समूह चरणबाटै १६ र अन्तिम १६ बाट ८ गरी २४ टोली प्रतियोगिताबाट बाहिरीसकेकेका छन् ।यो संगै ८ राष्ट्र मात्र रुस विश्वकपको उपाधि दावेदारका रुपमा रहेका छन् । अब क्वाटरफाइलनका खेल आगामी शुक्रबार २ वटा र शनिबार २ वटा हुनेछन् ।सेमिफाईनल प्रवेशका लागि यी खेलहरु हुँदै छन् ।
जुलाई, ६
१.उरुग्वे–फ्रान्स

२.ब्राजिल–बेल्जियम

जुलाई, ७
१.स्वीडेन–इङ्ल्याण्ड

२.रुस–क्रोएसिया

Advertisement

फाइलन खेल जुलाई १५९असार ३१ ० मा हुँदैछ

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top