×

NEPAL TIMES UPDATES

Playing
१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?|| Nepal Times
Apr 26, 2026
Playing
ह्वाइट हाउसको रात्रिभोजमा गो*लीबारी, ट्रम्पको आकस्मिक उद्धार|| Nepal Times
Apr 26, 2026
Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026

जनप्रतिनिधिहरुको भ्रमण खर्च कोरोना पिडित परिवारलाई

९ श्रावण २०७८

१० साउन, तनहुँ ।
तनहुँका एक वडाले जनप्रतिनिधिहरुका लागि अध्ययन तथा अवलोकन गर्न भन्दै वनियोजन गरेको रकम कोरोनाबाट प्रभावित परिवारलाई सहयोग गर्ने निर्णय गरेको छ ।

शुक्लागण्डकी नगरपालिका वडा–८ ले भ्रमणका लागि छुट्याएको १ लाख ५० हजार र अन्य शिर्षकमा खर्च हुन नसकेको ५० हजार गरी दुई लाख बजेट कोरोनाका कारण प्रभावित भएका परिवारलाई दिने निर्णय गरेको हो ।

Advertisement
Advertisement

वडा–८का वडा अध्यक्ष कृष्णप्रसाद रेग्मीले उक्त रकम वडामा विश्वब्यापी महामारीबाट परिवारका सदस्य गुमाएका परिवालाई प्रति परिवार २० हजारका दरले राहत स्वरुप सहयोग गरिने निर्णय भएको जानकारी दिए । उनले भने “कोरोना कहरले जनतालाई आक्रन्त बनाइरहेको बेला अध्ययन भ्रमणमा जानु उचित ठानेनौँ । थोरै भएपनि राहत हुने भएकाले कोरोनाले सदस्य गुमाएका परिवारको राहतमा खर्चियौँ ।”

Advertisement

दोस्रो लहरले आक्रन्त बनाएको बेला यहाँका जनप्रतिनिधी कोरोना संक्रमितको आत्माबल बढाउन घर–घरै पुग्ने गरेका छन् । जनप्रतिनिधी र स्वास्थ्यकर्मीको टोली पुगेर स्वास्थ्य सामाग्री र पौष्टिक आहार बाँड्ने गरेका छन् । वडा ८ मा १० जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

भर्खरको समाचार

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

सम्बन्धित खबरहरु

Scroll to Top