×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

दोषी देखिएँ भने फुटबल संघबाट राजीनामा दिन तयार छु : वरिष्ठ उपाध्यक्ष नेम्बाङ

१० श्रावण २०७८

१० साउन, काठमाडौं ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङले राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुलाह अलमुताइरीले आफ्नो कारणले पदबाट राजीनामा दिने घोषणा गरेको सुन्दा आश्चार्य लागेको बताएका छन् । उनले व्यक्तिगत रुपमा अलमुताइरीसँग भेटसम्म नभएको उल्लेख गर्दै खेलका दौरान म्यासेन्जरमार्फत शुभकामना आदान प्रदान मात्र भएको बताएका छन् ।

नेम्बाङले केहि दिन अघि दिएको अन्तवार्ताका विषयमा भने अलमुताइरीको भनाईमा एन्फा महासचिव इन्द्रमान तुलाधरलाई असहमति राखेको स्वीकार गरे । ‘प्रशिक्षकले एउटा अन्तरवार्तामा फुटबल विकासका लागि पदाधिकारीले पनि परिवर्तन हुनुपर्छ भन्नुभएको छ । त्यो उहाँको दायरा भन्दा बाहिरको विषय हो भनेर मै महासचिवलाई कुरा गर्न भनेको थिए,’ उनले भने ।

Advertisement

नेम्बाङले आफ्नो नाम जोडेर राजीनामा दिनुपर्छ भन्ने पूर्वाग्राह हो भन्दै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई विषयको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति बनाउने माग गर्ने बताएका छन् । नेम्बाङले भने ‘म दोषी देखिएँ भने फुटबल संघबाट राजीनामा दिन तयार छु’ उनले भने, ‘अरु दोषी देखिए भागिदार हुनुपर्छ ।’

अलमुताइरीले आइतबार पछिल्लो ३ सातादेखि एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्बाङले समस्या उत्पन्न गराएको भन्दै राजीनामा दिन लागेको सामाजिक सञ्जालमार्फत बताएका थिए । उनले कतार फुटबल संघको सहयोगमा गत चैतमा राष्ट्रिय टोलीको प्रशिक्षक पद सम्हालेका थिए । उनको नेतृत्वमा नेपालले इराकविरुद्ध मैत्रीपूर्ण खेल तथा विश्व कप र एसिया कपका ३ गरि ४ खेल खेलेको थियो ।

Advertisement

एन्फाले उनको सम्झौता अवधि थप्नका लागि कतार फुटबल संघलाई पत्रचार गरिरहेकै अवस्थामा अलमुताइरीले राजीनाको घोषणा गरेका छन् । दुई दिन अघि मात्र प्रशिक्षकको सम्झौता थप्ने विषयमा आफूलाई जानकारी नभएको भन्दै नेम्बाङ समुहका एन्फा उपाध्यक्ष समेत रहेका कृष्णबहादुर थापाले टेक्निकल कमिटीबाट राजीनामा दिएका थिए ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top