शाहीद अफ्रिदी भन्छन्- खेलसँगै कतै नभएको सौन्दर्य हेर्न नेपाल आउने छु

शाहीद अफ्रिदी भन्छन्- खेलसँगै कतै नभएको सौन्दर्य हेर्न नेपाल आउने छु

१२ साउन, काठमाडौं ।
पाकिस्तान क्रिकेट टोलिका पूर्ब कप्तान एवम् क्रिकेटर शाहीद अफ्रिदीले एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल पक्कै आउने बताएका छन् ।

उनले आफ्नो आधिकारिक ट्वीटर हयाण्डलबाट अफ्रिदीले इपीएल खेल्न नेपाल आउने बताउँदै कतै नभएको सौन्दर्य अवलोकन गर्न भ्रमणको सदुपयोग गर्ने उल्लेख गरेका छन् । अफ्रिदीले ट्वीटरमा लखेका छन्, “पक्कै पनि कतै नभएको अनुपम स्थल भ्रमण समेत गर्नेछौं ।”

अफ्रिदीलाई इपीएलमा काठमाडौं किंग्सले अनुबन्धन गरेको छ । उनलाई आइकोनिक खेलाडीको रुपमा काठमाडौंले अनुबन्धन गरेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.