×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

‘बाहिर सिंह जस्तो गर्जने भित्र लम्पसार पर्ने परिचय बनाएर अघिल्लो सरकार बालुवाटारबाट बार्दली पुगेको छ ‘

१२ श्रावण २०७८

१२ साउन, काठमाडौँ ।
नेपाली कांग्रेसका सांसद् गगन थापाले पुनःस्थापित संसद्ले सरकारलाई विश्वासको मत दिएसँगै नयाँ अध्याय प्रारम्भ भएको बताएका छन्। , प्रतिनिधि सभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै उनले यो अध्यायको सुखान्तको लागि सरकार र सांसद दुवैसँग नयाँ अपेक्षाहरु रहेको बताए।

उनले भने– ‘संसद्लाई हेप्ने, अदालतलाई हप्काउने। न विधि मान्ने, न विज्ञानलाई पत्याउने। स्थानीय र प्रदेश सरकारलाई पंगु बनाउने। जनताको दुहाइ दिने, तर आसेपासे पोस्ने। बाहिर सिंह जस्तो गर्जने, भित्र लम्पसार पर्ने। यस्तै यस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको छ अघिल्लो सरकार। नयाँ सरकारलाई यस्तो कुनै पनि अपराध गर्ने छुट छैन ।’

Advertisement
Advertisement

उनले संसद् सरकारसँग डराउने नभई सरकार यो संसद्सँग डराउनुपर्ने बताए । उनले भने–‘न त यो संसद्लाई बेवास्ता गर्न दिइने छ। न त कामविहीन बनाउन। न त मनोमानी ढंगले स्थगित गर्न दिइने छ। न त छल्न। यो संसद् सरकारसँग डराउने होइन, सरकार यो संसद्सँग डराउनुपर्ने छ, सांसद्को प्रश्नसँग, सरकारको निगरानीसँग। परीक्षा प्रधानमन्त्रीको मात्रै होइन, सभामुखको पनि छ। यो संसद् जोगाउन लाग्ने हामी प्रत्येक सांसद्को छ ।’

Advertisement

थापाले संविधानको धाराले प्रतिनिधि सभा र सांसद्को अधिकारले सरकार पुनःस्थापित भएको भन्दै अब सभामुख र सांसद्को कर्मले संसद् र संविधानप्रति गुमेको जनविश्वासलाई पुनःस्थापित गर्नुपर्ने बताए।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top