नेकपा एमाले पार्टी कार्यलयमा आज खीर खाने कार्यक्रम, माधव नेपाल पक्ष नजाने

१५ साउन, काठमाडौं ।
नेकपा एमाले केन्द्रीय कार्यलयमा आज खीर खुवाउने भएको छ । साउन १५ को अवसरमा एमालले पार्टी कार्यालय थापाथलीमा दिउँसो २ बजेबाट ३ बजेसम्म खीर खुवाउन लागेको हो ।

उक्त कार्यक्रममा एमाले पदाधिकारी तथा पत्रकारहरुलाई खीर खान आउन निमन्त्रणा गरिएको बताइएको छ । सो कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालपक्ष भने नजाने भएका छन्। खीर खाने कार्यक्रम राखिएपनि आफूहरुलाई थाहा नभएकाले नजाने केन्द्रीय सदस्य निरज आचार्यले बताए।

नेपाली परम्परा अनुसार साउन १५ मा दही चिउरा खाने प्रचलन रही आएको छ । किसानहरुले धान रोपिसकेपछि फुर्सदको समयमा खीर खाने चलन छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top