×

NEPAL TIMES UPDATES

Playing
मलेसियाविरुद्ध नेपालको संघर्षपूर्ण जित || Nepal Times
May 20, 2026
Playing
Top 15 Afternoon News || May-20-2026 || Nepal Times
May 20, 2026
Playing
नेपाल कालोसूचीमा पर्न लागेको हो? एपिजीको समूहले के भन्यो ? || Nepal Times
May 20, 2026
Playing
मधेशदेखि सुदूरपश्चिमसम्मः सत्ता फेरबदलको नयाँ अध्याय सुरु || Nepal Times
May 20, 2026
Playing
हर्कले पर्चा देखाएपछि सभामुख रिसाए, दिए कारबाहीको चेताव*नी|| Nepal Times
May 20, 2026
Playing
कतै वर्षा, कतै ४१ डिग्रीको गर्मी, ठाउँ–ठाउँमा सडक अवरुद्ध || Nepal Times
May 20, 2026
Playing
नेपालमा बर्ड*फ्लुको जो*खिम, म*रेका कागमा संक्र*मण, उच्च सतर्कता अपनाउनु || Nepal Times
May 20, 2026
Playing
भारतले नेपाललाई दुःख दिन थाल्यो,नेपाली चिया रोक्यो,व्यापारिक कि कूटनीतिक ? || Nepal Times
May 20, 2026
Playing
Xi–Putin वार्तामा के भयो ? विश्वको ध्यान केन्द्रित || Nepal Times
May 20, 2026
Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026

अवैध घरेलु मदिरा बरामद

२० असार २०७५

विराटनगर, असार २०
विराटनगर र कटहरीबाट प्रहरीले बुधबार ८५ लिटर अवैध मदिरा वरामद गरेको छ । वडा प्रहरी कार्यालय (ख) हाट खोला र सिआरभि कटहरीबाट खटिएको प्रहरी टोलिले विराटनगर महानगरपालिका वडा नम्बर ८ अशोक चोक र कटहरी गाउँपालिका वडा नम्बर ४ का विभिन्न स्थानमा चेक जाँच गर्दा अवैध रुपमा विक्रि वितरण गर्न राखिएको ८५ लिटर घरेलु मदिरा र ४ कार्टुन सोफि बरामद गरेको हो ।

Advertisement
Advertisement

प्रहरीले अवैध घरेलु मदिरा ओसार पसारमा संलग्न एक थान साइकलसमेत नियन्त्रणमा लिई मदिरा र साईकल आवश्यक कारवाहिका लागि आन्तरिक राजश्व कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवत्ता डिएसपी निसान थापाले जानकारी दिए ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top