×

NEPAL TIMES UPDATES

Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026
Playing
मन्त्रीहरूको वरीयतामा हेरफेर, डेपुटी गभर्नर र योजना आयोगमा नियुक्ति|| Nepal Times
Apr 07, 2026
Playing
America Iranमा अल्झिदा Chinaको बाटो खुला, ताइवानीहरु देश छाड्दै || Nepal Times
Apr 07, 2026
Playing
हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक || Nepal Times
Apr 07, 2026
Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026
Playing
डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिने || Nepal Times
Apr 07, 2026
Playing
‘इस्लामाबाद सम्झौता’ प्रस्तावमा के छ ? || Nepal Times
Apr 07, 2026
Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026

इपीएलमा सन्दीपले काठमाडौंको कप्तानी गर्ने

१८ श्रावण २०७८

१८ साउन, काठमाडौं ।
चौथो संस्करणको एभरेष्ट प्रिमिय लिग (इपिएल)मा नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले काठमाडौं किंग्स–११ को कप्तानी गर्ने भएका छन् । काठमाडौंले सोमबार सन्दीपले कप्तानी गर्ने औपचारिक जनाएको हो ।

सन्दीपको २१ औं जन्मदिनको अवसरमा काठमाडौंले कप्तानमा नियुक्त गर्दै सार्वजनिक गरेको छ । सन्दीपसँगै काठमाडौंमा कप्तानीको दाबेदारमा नेपाली क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी पनि रहेका थिए ।

Advertisement

सन्दीपले २०१८ मा ललितपुरबाट सुरुवाती २ खेल खेलेका थिए । त्यसपछि बिग ब्यास लिगका कारण दुई खेलपछि अष्ट्रेलिया लागेका थिए । त्यसपछि सन्दीपले नेपाली फ्रेन्चाइज लिग खेलेका छैनन् ।

फागुनमा भएको काठमाडौं मेयर कपमा सन्दीपले काठमाडौं मेयर–११ को कप्तानी गरेका थिए । सन्दीपले फ्रेन्चाइज लिगमा दोस्रो पटक कप्तानी गर्न लागेका हुन् । सन्दीपले यसअघि २०१८ मा पहिलो संस्करणको पोखरा प्रिमियर लिग –पिपिएल) मा विराटनगर टाइटन्सको कप्तानी गरेका थिए । सन्दीपले नेपाली यू१९ को पनि कप्तानी गरि सकेका छन् ।

Advertisement

काठमाडौं किंग्स–११ ले विदेशी खेलाडीको रुपमा पाकिस्तानका पूर्व स्टार अलराउन्डर शाहिद अफ्रिदीलाई विदेशी खेलाडीको रुपमा सार्वजनिक गरि सकेको छ । काठमाडौंमा सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, मोहम्मद साम्सद शेख, अमर सिंह राउटेला, सुवास खकुरेल, आकाश चन्द, अमृत भट्टाई, शेर मल्ल, सागर पुन र दीपेन्द्र रावत लगायतका खेलाडी छन् । चौथो संस्करणको इपिएल आगमी असोज ९ देखि २३ सम्म टियु मैदानमा हुने कार्यक्रम छ ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top