गृहमन्त्रीलाई सांसदहरूको प्रश्न – तुइन आफैं चुँडिएको भन्न खोजिएको हो ?

१९ साउन, काठमाडौं ।
गृहमन्त्री बालकृष्ण खाणले जयसिंह धामी बेपत्ता भएको घटनामा एसएसबीको संलग्नताबारे मौन बसेपछि एमाले सांसदहरूले प्रश्न उठाएका छन् । पूर्वगृहमन्त्री तथा एमाले सांसद खगराज अधिकारीले यस घटनामा गृहमन्त्रीको प्रस्तुति गैरजिम्मेवारपूण भएको बताए ।

उनले भने, ‘यस्तो अपराधपूर्ण क्रियाकलापबाट मृत्युवरण हुँदा नेपाल सरकार चाहिँ आफैं चुँडिएको जस्तो निमुखो तरिकाले प्रस्तुत भएको छ । यो हाम्रो स्वाभिमानविपरीत हो । यस्तो तरिकाले अपराधीमाथि कारवाही हुन सक्दैन ।’

एमालेकी अर्का सांसद शान्ता चौधरीले पनि गृहमन्त्री हल्का र गैरजिम्मेवाररूपमा प्रस्तुत भएको आरोप लगाइन् । उनले भनिन्, ‘प्रत्यक्षदर्शीले नै एसएसबीले तुइन काटेको भनिसकेका छन् । गृहमन्त्री अझै हामी जानकारी लिइरहेका छौं भन्नुहुन्छ । यस्तो हल्का पाराले प्रस्तुत हुन उहाँलाई नैतिकताल दिँदैन । एसएसबीको ज्यादतीमा हामी मौन बस्न सक्दैनौं ।’

सांसद गणेशसिंह ठगुन्नाले पनि प्रत्यक्षदर्शीका बयान आइसक्दा पनि सरकारले आलटाल गरेको बताए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top