नेपालमा खोप उत्पादन गर्न अनुमति दिने मन्त्रिपरिषद्को निर्णय

२० साउन, काठमाडौं ।

Advertisement

नेपालमा खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति दिने सरकारले निर्णय गरेको छ ।  मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले साे निर्णय गरेकाे हाे ।

सरकारले खोप उत्पादनका लागि उत्पादक कम्पनीलाई प्रोत्साहित गर्दै अनुमति दिने निर्णय गरेको एक मन्त्रीले जनाकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top