एकै दिन थपिए ४,१०७ जना कोरोना संक्रमित, ३५ जनाको मृत्यु

२० साउन, काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा मुलुकमा ४१०७ जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३५४ नमुनाको पीसीआर परीक्षण गर्दा २९७५ जना र ४९४४ जनाको एन्टीजेन परीगक्षण गर्दा ११३२ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै सक्रिय संक्रमित संख्या बढेर ३३ हजार ४६४ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १५३५ जना डिस्चार्ज भएका छन् भने थप ३५ जनाको मृत्यु भएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top