इन्डोनेसियामा ५.६ म्याग्निच्युडको भूकम्प

२१ साउन ७८, शुक्रबार

२१ साउन, एजेन्सी।

Advertisement

इन्डोनेसियामा ५.६ रिक्टेर स्केलको भूकम्प गएको छ । इन्डोनेसियाको मध्य भागमा पर्ने पूर्ब नूसा टेन्गारामा ५.६ म्याग्निच्युडको भूकम्प गएको सञ्चार माध्यमहरुले जनाएका छन् ।

भूकम्प मध्यान्ह १२ बजेर छ मिनेटपछि गएको सिन्हवाले उल्लेख गरेको छ । । समुद्री सतहभन्दा करिब ५४० किलोमिटर गहिराइ भूकम्पको ‘एपीसेन्टर’ रहेको थियो ।

Advertisement

भूकम्पले सुनामी आउने सम्भाबना भने नरहेको बताइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top