सरकार र उखु किसानबीचको छलफल विना निष्कर्ष सकियाे

२१ साउन, काठमाडौं ।
सरकार र उखु किसानबीच बिहीबार भएको छलफल बिना निष्कर्ष सकिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र उखु किसानबीच बाँकी रकम बक्यौताको विषयमा भएको छलफलमा कुरा नमिलेको सङ्घर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले जानकारी दिए ।

छलफलमा उखु किसानको बक्यौता भुक्तानीका लागि गठन भएको कार्यदल समितिले तयार पारेको प्रतिवेदनमा उखु किसानहरुले हस्ताक्षर गर्नुपर्ने विषय उठेको उनले बताए । उनले किसानले हालसम्म पाएको रकम र बक्यौता त्यसको नामावलीसहित सार्वजनिक गर्न भनेकामा त्यो पनि नगरेकाले आफूहरूले हस्ताक्षर नगरेको बताए । जसका कारण सो प्रतिवेदन अझै सार्वजनिक भएको छैन ।

संरक्षक मिश्रले बक्यौता रहेको ९० करोडमध्ये २५ करोडमा विवाद रहेको बताए । उनले बाँकी ६५ करोड मुक्तानी गर्न लगाउने र २५ करोडमाथि छानविन गर्ने सम्झौता थियो । ६५ करोडमध्ये अझै १५ करोड लिन बाँकी रहेको उनले बताए ।
यद्यपी विवादित २५ करोड रकम बक्यौताको लागि सिडिओ कार्यालयले ३५ दिने सूचना जारी गरेर उद्योगीमाथि कारबाही गरेर रकम भुक्तानी गराउने कुरामा पनि छलफल भएको उनले बताए ।

किसानले बक्यौता भुक्तानी नभए भदौ ५ देखि आन्दोलन गर्ने चेतावनी दिएपछि बिहीबार पहिलो बैठक बसेको हो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top