चीनको गुआङ्डङगमा आँधीको सर्तकता, ३३ हजार सर्वसधारणलाई सुरक्षित स्थानमा लगियो

२१ साउन ७८, बिहीबार
Share this
755shares

२१ साउन, काठमाडौं।

Advertisement

चीनको गुआङ्डङगमा आँधी आउन सक्ने चेतावनीपछि ३३ हजार सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ ।

आँधी आउन सक्ने चेतावनीपछि बिहीबार बिहान दक्षिणी चीनको गुआङ्डङ्गको शान्टौ शहरको तटीय क्षेत्र खालि गराइएको हाे ।

Advertisement

टाइफून ‘लुपित’ बिहान साढे एघार बजे गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रान्तले समुद्र अवलोकन गर्ने ४३ स्थल समेत बन्द गरेको छ भने ६ हजार दुई सय माझीसहित तीन हजार पाँच सय माछा मार्ने डुङ्गा सुरक्षित स्थानमा सारिएको जनाइएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top