×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

खोलाले बगाउँदै गरेको बालकको सकुशल उद्दार

२२ असार २०७५

विराटनगर,असार २२
मोरङ प्रहरीले खोलाले बगाउदा बगाउदै गरेको एक बालकको सकुशल उद्दार गरेको छ ।

बिहीबार बेलुका मोरङको केराबारी गाँउपालिका ७ र ८ को बीचमा अवस्थित खदम खोलाले केराबारी गाँउपालिका वडा नं. ७ बस्ने अमृत दुलालको ६ बर्षका छोरा अनसल दुलाललाई खोलाले बगाउदै ल्याईरहेको अबस्थामा इप्रका केराबारीबाट खटिएको प्रहरी जवान रामबिनय यादब र प्रहरी जवान शुरेश थामीले बालकको उद्दार गरेका हुन ।

Advertisement
Advertisement

Advertisement

बालकलाई देखेपछि खोलामा हामफाली पौडेर बालकलाई सकुशल उद्दार गरिएको उद्दारमा खटिएका प्रहरी जवानले बताएका छन । बालकलाई स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गराई उनका अभिभावकलाई जिम्मा लगाइएको मोरङ प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top