भदौ २४ गते प्रधानसेनापति थापाकाे कार्यकाल सकिँदै, आजदेखि घरबिदामा

२६ साउन, काठमाडौं ।
प्रधानसेनापति पूर्णचन्द्र थापा मंगलबारदेखि घरबिदामा बसेका छन् ।

Advertisement

थापाको तीन वर्षे कार्यकाल आउँदो भदौ २४ गते सकिँदैछ । नेपाली सेनामा पदावधि सकिने एक महिनाअघि नै घरबिदा बस्ने प्रचलन छ ।

थापाले सोमबार नै कायममुकायम प्रधानसेनापति तथा बलाधिकृत रथी प्रभुराम शर्मालाई कार्यभार हस्तान्तरण गरिसकेका छन् । शर्माले भदौ २४ गते थापाको पदावधि सकिएपछि प्रधानसेनापतिको पूर्ण जिम्मेवारी पाउनेछन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top