×

NEPAL TIMES UPDATES

Playing
एक वर्षमा सात हजार ६४८ विप*द्का घ*टना, सबैभन्दा बढी आगला*गीका|| Nepal Times
Apr 12, 2026
Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026

बेल्जियमसँग २- १ ले पराजित हुँदै ब्राजिल विश्वकपबाट बाहिरियाे

२३ असार २०७५

एजेन्सी ः विश्वकप फुटबल अन्तर्गत हिजो भएको क्वार्टरफाइनल खेलमा बेल्जियमसँग २–१ ले पराजित हुँदै दाबेदार ब्राजिल रसियामा जारी विश्वकप फुटबल बाट बाहिरिएको छ ।उपाधि दाबेदार मानिएको ब्राजिल पहिलो हाफमै २ गोल खान पुगेपछि विश्वकपबाट बाहिरिएको हो । दोस्रो हाफमा एक गोल फर्काए पनि विश्वकपमा अगाडि बढ्न ब्राजिलका लागि पर्याप्त भएन ।

Advertisement
Advertisement

बेल्जियमसँगको खेलमा ब्राजिलले सुरुमै आत्मघाती गोल गरेर बल्जियमलाई सहज बनाईदिएको थियो ।बेल्जियमले १३ औँ मिनेटमा पाएको कर्नर किकबाट आएको बलर्ला बेल्जियमकै भिन्सेन्ट कोम्पनीले छोएर अघि बढेको अवस्थामा ब्राजिलका मिडफिल्डर फर्नान्डिन्होले क्लियर गर्न खोज्दा जाली चुमेको थियो ।म्यानचेस्टर सिटीबाट खेल्दै आउका फर्नान्डिन्होले हेडमार्फत बचाउने कोशिश गर्दा आफ्नै जाली चुम्न पुगेपछि बेल्जियम १–० ले अघि बढेको थियो ।

खेलको ३१ औँ मिनेटमा केभिन डे ब्र्युनेले उत्कृष्ट गोल गरेपछि बेल्जियमले ब्राजिलविरुद्ध २ गोलको अग्रता बनाएको हो ।काउन्टर एट्याकका क्रममा रोमेलो लुकाकुले दिएको बललाई अघि बढाउँदै डी एरिया भन्दा बाहिरबाट प्रहार गरेका उनले सुन्दर गोल गरेरेर अग्रता २–० मा पुर्याए । रसियाको कजार एरिनामा भएको दोस्रो क्वार्टर फाइनल भिडन्तमा बेल्जियमले सुरुमै बनाएको अग्रतालाई अन्तिमसम्म जोगाउँदै सेमिफाइनल यात्रा तय गरेको हो ।

ब्राजिलले पहिलो हाफमा दुई गोल खाए पनि दोस्रो हाफमा खेलमा फर्कने कोशिश गरेको थियो । बल पोजेसन भने ब्राजिलले ५८ प्रतिशतसम्म बनाएको थियो । खेलको ७६ औँ मिनेटमा फिलिपे कोटिन्होले दिएको उत्कृष्ट हाई भली पासललाई रेनाटो एग्युस्टोले हेडमार्फत गोल गरेपछि ब्राजिलले खेललाई २–१ को अवस्थामा ल्याइ पुर्याएको थियो ।

Advertisement

त्यसपछि थप गोल गर्न नसक्दा ब्राजिल २–१ ले पराजित हुँदै क्वार्टर फाइनलबाटै घर फर्कियो । हिजोको खेलमा ब्राजिलका नेमार, कोटिन्हो, पाउलिन्हो र मार्सेलो जस्ता स्टार खेलाडीहरुलाई बेल्जियमको डिफेन्सले निरन्तर विफल बनाइदियो ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top