बैंक तथा वित्तीय संस्थालाई मर्जरमा प्रोत्साहन गरिने

२९ साउन, काठमाडौं ।

थोक र खुद्रा लघुवित्तसमेत गाभ्न गाभिन सक्ने र त्यसलाई प्रोत्साहन गरिने राष्ट्र बैंकले जनाएकाे छ ।

चालू आर्थिक वर्ष २०७८/ ७९ को लागि शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले  यस्ताे बताएका हुन् । उनले केन्द्रीय बैंक विद्युतीय मुद्राको सम्भाव्यता अध्ययन गरिने पनि बताएका छन् ।

यसैगरी विद्युतीय भुक्तानीको सिमा पुनरावलोकन गरिने भन्दै राष्ट्रिय भुक्तानी स्विच स्थापना गरिने बताएका छन् । उनले ग्राहकलाई कालोसूचीमा राख्ने व्यवस्थामा पुनरावलोकन गरिने बताउँदै आधार दर गणना विधिमा पुनरावलोकन गरिने तथा स्प्रेड दर यथावत जानकारी दिएका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top