एकैदिन ३ लाख ६७ हजार बढीले लगाए कोरोना विरुद्धको खोप

२९ साउन ७८, शुक्रबार

२९ साउन, काठमाडौँ ।

Advertisement

गत २४ घण्टाभित्र थप ३ लाख ६७ हजार ३ सय ४१ जना नागरिकलाई कोरोना विरुद्धको खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्मको तथ्याङ्कमा ४६ लाख ५९ हजार ४ सय १४ जनाले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाएको र ३२ लाख २३ हजार ६ सय ९३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top